विराटनगर : मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको सरकारी भत्ता असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीमाथिको अनुसन्धान सम्पत्ति शुद्धीकरणसम्म विस्तार गरिएको छ।
प्रहरीले गिरीको विगतको आपराधिक गतिविधि, आर्थिक कारोबार, चलअचल सम्पत्ति, विभिन्न स...