इलाम, असार १५ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा गोलिया लोड गरेको ट्रक दुर्घटनामा परेको छ।
आज अपराह्न करिब ३:५० बजे इलामबाट झापातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३८७३ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसे...