मोरङबाट दुई फरार प्रतिवादी पक्राउ

1 hour ago 109
विराटनगर : मोरङ प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार अलगअलग स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। अदालतबाट कैद तथा जरिबानाको फैसला सुनाइएपछि फरार रहेका उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्...
पुरा समाचार पढ्नुहोस