भन्सार विभागका महानिर्देशक भण्डारी मन्त्रालयमा सरुवा, निमित्त महानिर्देशकको जिम्मेवारी पाण्डेलाई

1 hour ago 167

काठमाडौं। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीको सरुवा भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई सोमबार मन्त्रालयमा तानेर विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका छन्।

पुरा समाचार पढ्नुहोस