काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागत अनुमान तथा बोलपत्र तयारीको प्रक्रिया असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २ असा...