रैथाने धानका जात अन्तर्राष्ट्रिय जगतले चिन्यो, राज्यले चिनेन
5 hours ago
191
काठमाडौं : नेपालले प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा देशका अधिकांश धानखेत अझै बाझै छन्।
पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ भने किसान आकाशे पानीको