काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट पछिल्लो १२ वर्षयताकै सबैभन्दा अनुशासित र तुलनात्मक रूपमा सानो आकारको रहेको दाबी गरेका छन्। सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलका...