काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो संगठनभित्रको तटस्थता, निष्पक्षता र संस्थागत सुधारलाई सुदृढ बनाउन राजनीतिक दल वा तिनका भातृ संगठनमा आबद्ध व्यक्तिहरूलाई रेडक्रससँगको संलग्नता त्याग्न आग्रह गरेको छ। सोसाइटीले सार्वजनिक अनुरोध जारी गर्दै नेपाल र...