एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

1 hour ago 91
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि शन...
पुरा समाचार पढ्नुहोस