धनगढीमा धान दिवस: हिलोमा डेउडा र चाँचरीसँगै रोपाइँ काव्य गोष्ठी

1 hour ago 103
धनगढी । डेउडा प्रतिष्ठानले राष्ट्रिय धान दिवसको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको ‘रोपाइँ काव्य गोष्ठी’ यस वर्ष पनि धनगढीमा भव्य रूपमा सम्पन्न गरेको छ। लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै डेउडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद...
पुरा समाचार पढ्नुहोस