नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैंले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री

1 hour ago 46

१५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि...

पुरा समाचार पढ्नुहोस