विश्व प्रसिद्ध जापानी रेस्लर तात्सुमी फुजिनामी नेपाल आउँदै, अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ र सङ्गीत महोत्सव हुने

1 hour ago 74
काठमाडौं। नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पीडब्लुएक्सएम : रेस्टल क्यास्टल’ आयोजना हुने भएको छ। कार्यक्रमको सबैभन्दा ठुलो आकर्षणको रूपमा विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लिङका महानायक तथा डब्लुडब्लुई अल अफ फेम...
पुरा समाचार पढ्नुहोस