प्रधानमन्त्री बालेनको दबाबमा हिरासतमा राखिएका कर्मचारीलाई धरौटीमा छोड्न विशेष अदालतको आदेश

1 hour ago 94

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको दबाबमा राहदानी छपाइको ठेक्का प्रकरणमा मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनालाई रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।

विषेश अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, ...

पुरा समाचार पढ्नुहोस