पत्रकार अनुपमलाई 'साहित्यपोस्ट गैरआख्यान पुरस्कार'
1 hour ago
124
विराटनगर : पत्रकार तथा लेखक विराट अनुपम साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन्।
साहित्यपोस्टले हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट कृतिलाई प्रदान गर्दै आएको पुरस्कारअन्तर्गत यस वर्ष अनुपमको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन ...