पासपोर्ट प्रकरण : विशेष अदालतद्वारा पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश

1 hour ago 86
काठमाडौँ । राहदानी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले अभियुक्तहरूको भूमिकाअनुसार तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म धरौटी निर्धारण गरेको हो। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडे...
पुरा समाचार पढ्नुहोस