विराटनगर : करिब नौ महिनादेखि रोकिएको कोशी प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको पारिश्रमिक अन्ततः भुक्तानी हुने भएको छ। सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले रोकिएको अवधिदेखिकै पारिश्रमिक तथा सुविधा नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेपछि तलब...