माहेश्वरी महिला मञ्चले गरायो विपन्न परिवारका ११ जोडी सामूहिक विवाह, गृहस्थ जीवनका लागि आवश्यक सामग्रीसमेत हस्तान्तरण

1 hour ago 38

विराटनगर / आर्थिक रूपमा विपन्न सन्थाल र ऋषिदेव समुदायका ११ जोडीलाई सनातन हिन्दू परम्पराअनुसार सामूहिक विवाह गराइएको छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई केन्द्रमा राख्दै माहेश्वरी महिला मञ्चले विराटनगरस्थित अतिथि सदनमा सामूहि...

पुरा समाचार पढ्नुहोस