काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको काम, व्यवहार र शैलीलाई मतदाता तथा आम जनताले विभिन्न माध्यमबाट नजिकबाट नियालिरहेको उल्लेख गर्दै सबै जनप्रतिनिधि आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका स...