मुसाले खाएको चामल पुन: प्याक गरिँदै भेटिएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ३९ बोरा रोक्का

1 hour ago 34
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले मोरङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा गरिएको अनुगमनपछि ३९ बोरा चामलको बिक्री–वितरण रोक्का गरेको छ। विभागले सोमबार(आज...
पुरा समाचार पढ्नुहोस