बालबालिकालाई पार्टी सदस्यता दिएकोबारे सांसद तिमिल्सनाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

1 hour ago 33
काठमाडौँ । नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिनाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित निकायले चासो दिनुपर्ने बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभा...
पुरा समाचार पढ्नुहोस