सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेता पौडेलको म्याद थपका लागि विशेष अदालतमा उपस्थिति

1 hour ago 63
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेतालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्ने तयारी गरिएको छ। यसै सिलसिलामा सोमबार अपराह्न अभियुक्त पौडेललाई काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइएको छ। प्रहरीका अनुसार हिरासतमा राख...
पुरा समाचार पढ्नुहोस