काठमाडौं। कुनै समय जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय निकै व्यवस्थित बन्दै गएको छ। काठमाडौं महानगरपालिका-२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनी क्षेत्रफलमा फैलिएको यो बसपार्क विगतको तुलनामा निकै सफ...