काठमाडौँ । सुनसरीमा लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका क्रममा प्रहरीले एकै दिन पाँच जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानमा सञ्चालन गरिएको कारबाहीका क्रममा प्रतिबन्धित औषधिजन्य पदार्थ, लागू औषध तथा नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका ...