२३ औं राष्ट्रिय धान दिवसको रौनक, ललितपुरको खुमलटारमा विशेष रोपाइँ महोत्सव (तस्बिर)

1 hour ago 35
काठमाडौं। २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज देशभर विभिन्न चेतनामूलक र परम्परागत कार्यक्रमहरू आयोजना गरिँदै छन्। यसै सन्दर्भमा सोमबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि विशेष रूपमा धान...
पुरा समाचार पढ्नुहोस