काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पुनर्गठनसम्बन्धी बहसलाई व्यापक बनाउन भन्दै पार्टीसँग आबद्ध युवाहरूले डिजिटल माध्यमबाट मत संकलन अभियान सुरु गरेका छन्। अभियानमा संलग्न युवाहरूका अनुसार पार्टीले गठन गरेको पुनर्गठन कार्यदलले सुझाव संकलनका क...