राष्ट्रिय धान दिवसमा कृषि नीतिलाई किसानमुखी बनाउन सरकारसँग ‘प्रचण्ड’को आग्रह

1 hour ago 34
काठमाडौँ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी किसान केन्द्रित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर...
पुरा समाचार पढ्नुहोस