कोशीमा मनसुन सक्रिय भई भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको सास्ती

2 weeks ago 65
काठमाडौं। नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायु भित्रिएसँगै कोशी प्रदेशका केही स्थानमा यसको प्रभाव देखिन थालेको छ भने देशका अन्य भू-भागमा अझै पनि पश्चिमी तथा स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशक...
पुरा समाचार पढ्नुहोस