कोसीमा भूमिसम्बन्धी समस्या समाधानको तयारी, प्रदेश सरकारले बनाउँदैछ नयाँ कानुन

1 hour ago 48

विराटनगर । कोसी प्रदेश सरकारले सुकुम्बासी तथा भूमि सम्बन्धी समस्या समाधान गर्न कानुनी व्यवस्था गर्ने भएको छ । कोसीका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले यसका लागि सरकारले ऐन बनाएर व्यवस्थापनको कार्य अघि बढाउने योजना रहेको बताएका छ...

पुरा समाचार पढ्नुहोस