क्यानडामा एक पाइलटले नक्कली लाइसेन्समा १७ वर्षसम्म उडाए विमान

3 weeks ago 70

२७ जेठ, काठमाडौं । क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्र...

पुरा समाचार पढ्नुहोस