काठमाडौं। नेपालको क्यान्सर उपचार क्षेत्रमा एउटा ऐतिहासिक र क्रान्तिकारी फड्को मार्दै पहिलोपटक अत्याधुनिक ‘कार-टी सेल (CAR-T Cell) थेरापी’ सेवा सुरु हुने भएको छ। विश्वमै क्यान्सर उपचारको क्षेत्रमा निकै प्रभावकारी मानिएको यो प्रविधि विशेषगरी ब्लड क्यान...