लिङदेनले राजावादी आन्दोलन तुहाएको आरोप लगाउँदै महामन्त्री राणासहित १८३ ले पार्टी छाडे

1 hour ago 59

काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १ सय ८३ जनाले पार्टी छाडेको घोषणा गरेका छन् । 

महामन्त्री डा.धवलशमशेर राणाको नेतृत्वमा उनी पक्षधर नेता कार्यकर्ताले आज राप्रपा परित्याग गरेको औपचारिक रूपमा...

पुरा समाचार पढ्नुहोस