राप्रपा छाडेका धवलशम्शेरले भने- भत्किएको घरभन्दा नयाँ घर बनाउनुपर्छ

1 hour ago 40
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन्। राजीनामा घोषणा कार्यक्रम...
पुरा समाचार पढ्नुहोस