सुरुङ्गा (झापा) । गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केरा खेती नष्ट भएको छ झापामा यस वर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको थियो । हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनु...