‘क्रिटिक्स अवार्ड’ शनिबार बाँडिदै, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत

2 weeks ago 61

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ ।

समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ एक...

पुरा समाचार पढ्नुहोस