क्वालकमद्वारा ‘स्टार्ट’ कार्यक्रमको घोषणा, व्यक्तिगत एआई डिभाइस निर्माण अब अझ छिटो हुने

1 day ago 67
काठमाडौं । अग्मेन्टेड वर्ल्ड एक्सपोमा क्वालकम टेक्नोलोजीजले स्न्यापड्र्यागन स्केलेबल टर्नकी एआई-रेडी टुलकिट अर्थात् स्टार्ट प्रोग्रामको घोषणा गरेको छ । यो नयाँ प्लेटफर्ममार्फत कम्पनीहरू र ब्रान्डहरूले आफ्ना पर्सनल एआई डिभाइस छिटो बजारमा ल्याउन सक्नेछ...
पुरा समाचार पढ्नुहोस