६ दिन ढिलो गरी नेपालमा भित्रियो मनसुन, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
1 hour ago
61
काठमाडौं : यस वर्षको मनसुन प्रणाली आज नेपालमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १९ गते रातिदेखि कोशी प्रदेशका केही भूभागमा मनसुन प्रवेश गरेको हो।
विभागका अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको