चितवन। चितवनमा हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा प्रविधिको उच्च प्रयोग गर्दै विद्युतीय मतदानको व्यवस्था मिलाइने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनमा सहभागी मतदाताहरूले विद्...