खरानी टकटक्याउँदै उठ्यो इटहरी यातायात, असार नसकिँदै १ अर्ब १९ करोड नजिक राजस्व

1 hour ago 220
इटहरी : गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त बनेको यातायात व्यवस्था कार्यालय (सवारी), इटहरी अहिले खरानीबाट उठेर पुनः पहिलेकै गतिमा सेवा प्रवाह गर्न सफल भएको छ। भौतिक संरचनामा ठुलो क्षति पुगे पनि कार्यालयले
पुरा समाचार पढ्नुहोस