खरिद अनुगमन कार्यालयद्वारा २० निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण

45 minutes ago 77
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै व्यवसायीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।...
पुरा समाचार पढ्नुहोस