खरिदार पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक 

3 days ago 76
काठमाडौँ । लोक सेवा आयोगले  खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय आयोगले एक सूचनामार्फत खरिदार पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, हेटौँडा कार्यालयको ...
पुरा समाचार पढ्नुहोस