तराईमा अझै गर्मी बढ्ने, सतर्कता अपनाउन आग्रह

1 hour ago 60

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने तथा केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको जनाएको छ। यता पहाडी र हिमाली क्षेत्रका केही स्थानमा भने वर्ष...

पुरा समाचार पढ्नुहोस