काठमाडौं। सगरमाथा आरोहणका क्रममा ६ दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन्। उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएको र यो आफैंमा एउटा आश्चर्यजनक एवं सुखद घटना भएको एटके एक्सप...