माउन्ट एभरेष्ट पावरको आइपीओ असार ३ देखि निष्कासन, सर्वसाधारणलाई १४ लाख २७ हजार कित्ता

1 hour ago 54

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वितरण गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्का...

पुरा समाचार पढ्नुहोस