भ्रामक सन्देशमार्फत साइबर ठगी बढ्दै, सचेत रहन नेपाल टेलिकमको आग्रह

1 hour ago 67
काठमाडौं । नेपाल टेलिकमले SMS सेवाको दुरुपयोग गर्दै ConnectIPS लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ ।टेलिकमले जारी गरेको सूचनाअनुसार केही व्यक्तिहरूले बैंक खाता...
पुरा समाचार पढ्नुहोस