काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाका प्रयोग गरी नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय गाडीहरू (इभी) नियन्त्रणमा लिएको छ। भन्सार छली गरेर ती गाडीहरू बजारमा पुर्याउन लागिएको आशंकामा सशस्त्र प्रहरीले बुधबार राति विभिन्न स्थानबाट एकै...