खिचापोखरीबाट ६ करोड बराबरका अवैध भेप बरामद

2 weeks ago 58

काठमाडौं । काठमाडौंको खिचापोखरी क्षेत्रबाट ठूलो परिमाणमा अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड रुपैयाँ बराबरका भेपसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर ...

पुरा समाचार पढ्नुहोस