खोटाङकी रेश्मिका हत्या प्रकरणमा नयाँ मोड : को–को पक्राउ परे?

2 weeks ago 70
खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीन जना मंगलबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुइचुम्मा–४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र
पुरा समाचार पढ्नुहोस