खोप अभावको गम्भीर घटना ढाकछोप गर्ने प्रयास: टेकुमा ४० दिनको मौज्दात देखाउँदै पन्छियो मन्त्रालय

1 day ago 44
काठमाडौं। देशका विभिन्न भागमा रेबिजविरुद्धको एन्टि-रेबिज खोपको चरम अभाव भइरहेकै बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने आफ्नो भण्डारमा पर्याप्त खोप मौज्दात रहेको दाबी गरेको छ। मन्त्रालयले हाल करिब १० हजार भायल एन्टि-रेबिज खोप सुरक्षित रहेको...
पुरा समाचार पढ्नुहोस