दाङ। दाङका वादी तथा गन्धर्व महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्न थालेका छन्। उनीहरूले गरे के हुँदैन भन्ने उदाहरण गन्धर्व समुदायलाई सिकाएका छन्। अर्काकोमा मजदुरीमा सीमित यहाँका वादी तथा गन्धर्व महिलाले आफ्नै किसानी काम गरेपछि हाताभरि पैसा थाप्न सकिन्छ ...