काठमाडौँ। गर्मी मौसम सुरु भएसँगै बजारमा तरबुजा (खरबुजा) को माग ह्वात्तै बढेको छ। स्वादमा गुलियो र रसिलो हुनुका साथै यो फल स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। गर्मीको समयमा शरीरलाई शीतल राख्न र सन्तुलित स्वास्थ्य कायम राख्न चिकित्सकहरूले तरबुजा खा...